Friday, September 30, 2011

Happy Bijaya Dashami wishes & Sms in Nepali

Happy Vijaya Dashami Wishes & SMS in Nepali



टीका होस नीधार्मा,
जमरा होस कानमा,
सुख होस परीवार्मा,
शान्ती होस देश्मा,
पुरा होस मनोकामना,
यही छ वीजया डशमी 2067 को शुभकामना
हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट बिर्सायो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो I Happy Vijaya Dashain 2067
शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस !
शान्ति छावस, यही छ मेरो वडा दशैको शुभकामना
Dashain au6 jan6, dasha naaos,
Tika lain6, khas6, bhagya nakhasos,
Jamara lain6 suk6, khushi nasukos,
Ping khelin6, chudin6, sambandhako dori nachudios.
HAPPY DASHAIN 2010
Thuloko aashis,
Saanoko maya,
Dashainko ramjham
sadhai rahi rahos.
Happy DASHAIN !!!

For More SMS/Wishes Click here 

No comments:

Sponsored Links